ind123@outlook.com

काठमाडौं महानगरपालिकामा

काठमाडौं महानगरपालिकामा

काठमाडौं महानगरपालिकामा हालै भएको विवादले धेरैको ध्यान तानेको छ। काठमाडौं महानगरपालिकामा मेयर बालेन शाह र संघीय सरकारबीचको विवादका कारण प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं १०३ दिनपछि कार्यकक्षमा फर्किएका छन्। २१ चैतमा काठमाडौं महानगरपालिकामा भएको यो घटनामा रास्वपाबाट निर्वाचित काठमाडौं–१६ की रजनी श्रेष्ठबाहेक अन्य वडाध्यक्षहरुले महानगरका कर्मचारीहरुलाई समर्थन गरेका थिए। प्रमुख समस्या: काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय…

Read More

३०० वर्षअघि सुरु भएको थियो कोट लगाउने प्रचलन, रोचक छ इतिहास

युरोपमा कोटको इतिहासबारे लेखिएका लेखहरूमा उल्लेख भएअनुसार कोट १८औँ शताब्दीमा स्पेनको विभिन्न प्रान्तबाट सुरु भएको भनिएको छ। त्यो समय लगाइने डबल र सिंगल छातीवाला कोटलाई कामदार तथा किसानको पोशाकका रुपमा लिइन्थ्यो । पछि यसमा अन्य वर्गका व्यक्तिको पनि आकर्षण बढ्यो। स्पेनमा मात्रै नभएर केही वर्षको अन्तरालमा बिस्तारै यस खालका कपडाको प्रयोग अन्य युरोपेली मुलक बेलायत,…

Read More

गरिमाको शीर्ष भूमिका रहेको पहिलो फिल्म ‘जन्ते बाख्रो’ जेठमा आउने

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बायाँदेखि गरिमा शर्मा, सिमोस सुनुवार र आसिफ शाह । काठमाडौं । सिमोस सुनुवार निर्देशित फिल्म ‘जन्ते बाख्रो’ले प्रबर्धन अभियान थालेको छ । जसअनुसार, बिहीबार आयोजित कार्यक्रममा पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गरियो । बाबुल गिरीको शब्द, संगीत र स्वर रहेको गीतमा मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत…

Read More

एनओसीसँग समन्वय गर्न खेलकुदमन्त्रीलाई आइओसीको पत्र

२१ चैत, काठमाडौं । अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई पत्र पठाउँदै नेपाल ओलम्पिक कमिटी (एनओसी) को पछिल्लो अवस्था बारे जानकारी गराएको छ । एनओसी रिलेसन्स, ओलम्पिक सोलिडारिटी एण्ड ओलम्पिज्म ३६५ डाइरेक्टर जेम्स म्याकलेओडले  हस्ताक्षर गरेको पत्र बुधबार याव तथा खेलकुद मन्त्रीलाई पठाएको हो । जहाँ एनओसीसँग समन्वय गर्न आग्रह…

Read More

काठमाडौं महानगरपालिकामा सय दिने कार्यक्रमको

काठमाडौं महानगरमा हाकिमले हाजिर गर्ने दिन मेयर बालेन गयल हुँदा सिर्जित तमासा सम्हाल्न अघि सरिन् उपमेयर सुनीता डंगोल । यद्यपि मेयरको प्रतिक्रिया के हुन्छ भन्ने जिज्ञासा बाँकी छ । २१ चैत, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह र संघीय सरकारको विवादका कारण हाजिर हुन नसकेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं १०३ दिनपछि कार्यकक्षमा पुगेका…

Read More